Online Bible

- Reklamy -




हितोपदेश 11:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 याहवेहले भ्रष्‍ट हृदय भएकालाई घृणा गर्नुहुन्छ; तर निर्दोष मार्गमा चल्नेहरूसित उहाँ प्रसन्‍न हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 कुटिल हृदय भएको मानिसलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर तिनीहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ, जसका चालहरू निर्दोष छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 दुष्‍ट मन भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर उहाँले निर्दोष चालमा चल्‍नेहरूलाई प्रेम गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 कुटिल हृदय भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर ईमान्दार जीवन जीउने मानिसहरू सँग उहाँ खुशी हुनुहुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 11:20

Následuj nás:

Reklamy


Reklamy