हितोपदेश 11:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 दुष्ट मानिसले छलको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, त्यसले निश्चय नै प्रतिफलको कटनी गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 दुष्ट मानिसले ठगाइको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, उसले निश्चित इनाम कटनी गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 दुष्ट मानिसहरूले वास्तवमा केही लाभ प्राप्त गर्दैनन् तर ठीक काम गर्नेले निश्चय फल पाउँछ। Viz kapitolaपवित्र बाइबल18 दुष्ट मानिसले अरूलाई ठग्छ र तिनीहरूबाट पैसा लिन्छ तर एक धार्मिक मानिसले सही कर्म गर्छ अनि उसले वास्तविक इनाम पाउँछ। Viz kapitola |