हितोपदेश 11:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 दयालु हृदय भएकी स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन मात्र कमाउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 दयालु स्त्रीले आदर पाउँछिन्, तर निर्दयी मानिसले केवल सम्पत्ति कमाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 शोभापूर्ण स्त्रीले आदर पाउँछे, निष्ठुर मानिसले धन मात्र पाउँछ। Viz kapitolaपवित्र बाइबल16 एउटी दयालु तथा भद्र स्त्रीले आदर पाउँछे तर निर्दयी मानिसले सम्पत्ति मात्र आर्जन गर्छ। Viz kapitola |