हितोपदेश 11:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 मार्गदर्शनको अभावमा देशको पतन हुन्छ; तर धेरै सल्लाहकारको कारण विजय हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 पथप्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अगुवाइ नभएकोमा देशको पतन हुन्छ; तर धेरै सल्लाहकार भए विजय निश्चित छ। Viz kapitolaपवित्र बाइबल14 मार्गदर्शन सही नभएको खण्डमा एउटा राष्ट्र नष्ट हुन्छ, तर धैरै सल्लाहकारहरू भए विजय आउँछ। Viz kapitola |