हितोपदेश 11:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 धर्मीका आशिष्द्वारा सहर उच्च हुन्छ; तर दुष्टको मुखबाट त्यो नष्ट हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 धर्मात्माको आशीर्वादले सहरको उन्नति हुन्छ, तर दुष्टहरूको मुखले त्यसको भताभुङ्ग हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 धर्मीहरूका आशीर्वादले सहर महान् हुन्छ तर दुष्टका वचनले त्यो भताभुङ्ग हुन्छ। Viz kapitolaपवित्र बाइबल11 ती धार्मिक मानिसहरूले उनीहरूको शहरलाई आशीर्वाद दिन्छन् त्यो शहरको उन्नति हुन्छ, तर दुष्टहरूले भनेका कुराहरूले शहर ध्वंश हुन्छ। Viz kapitola |