Online Bible

- Reklamy -




हितोपदेश 11:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 धर्मीहरूको उन्‍नति हुँदा सहर रमाउँदछ; तर दुष्‍टहरूको नाश हुँदा हर्षको ध्वनि सुनिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जब धर्मीको उन्‍नति हुन्‍छ, तब सहरै आनन्‍दित हुन्‍छ। जब दुष्‍टको नाश हुन्‍छ, तब रमाहट हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 इमानदारको सुदिन आउँदा सहरबासीहरू खुसी हुन्‍छन्, दुष्‍ट मर्दा रमाहटको सोर उठ्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 जब धर्मी मानिसहरूले उन्नति गर्छन सम्पूर्ण शहर नै आनन्दित हुन्छ तर जब दुष्टहरूको ध्वंश हुन्छ मानिसहरू आनन्दमा कराउँछन्।

Viz kapitola kopírovat




हितोपदेश 11:10

Následuj nás:

Reklamy


Reklamy