Online Bible

- Reklamy -




हितोपदेश 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 इमानदार मानिस निर्धक्‍क भई जिउँछ; तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 ईमानदार मानिस निर्धक्‍क हिँड्‌छ। तर टेढ़ो चाल चल्‍ने पक्राउ पर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 इमानदार मानिसले कुशल र सुरक्षा पाउँछ तर बेइमानीचाहिँ पक्राउ पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 ईमानदार मानिस सदा-सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुष्ट मानिस अवश्य पतन हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 10:9

Následuj nás:

Reklamy


Reklamy