हितोपदेश 10:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्, तर बकबके मूर्खको विनाश हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हृदयमा बुद्धिमान् हुनेले आज्ञाहरू स्वीकार गर्छ, तर बकबके मूर्ख सर्वनाशमा पुग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ज्ञानी मानिसहरूले अर्तीका कुरा सुन्छन् तर मूर्ख कुरा गर्नेहरूचाहिँ नष्ट भएर जान्छन्। Viz kapitolaपवित्र बाइबल8 एकजना ज्ञानी मानिसले आज्ञाहरू पालन गर्छ तर तर्क गर्ने मूर्खले आफैंलाई नासमा पुर्याउँछ। Viz kapitola |