हितोपदेश 10:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 धर्मीको शिरमाथि आशिष्हरूका मुकुट रहन्छन्, तर दुष्ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 धर्मात्माको शिरमाथि आशिष्को मुकुट रहन्छ, तर दुष्टको मुखमा हिंसा छिपेको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 असल मानिसहरूमाथि आशिष् बर्सन्छ तर दुष्टका वचनले त्यसको हिँसालु बानी लुकाइराख्दछ। Viz kapitolaपवित्र बाइबल6 ईमानदार मानिसको शिरमाथि आशीषहरू बर्षन्छन्, तर दुष्ट मानिसको मुखबाट घृणित कुराहरू मात्र निस्कन्छन्। Viz kapitola |