Online Bible

- Reklamy -




हितोपदेश 10:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 धर्मीका ओठले उचित कुरा जान्दछन्; तर दुष्‍टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 धर्मात्‍माका ओठले ग्रहणयोग्‍य कुरा जान्‍दछन्, तर दुष्‍टको मुखले बाङ्गोटिङ्गो कुरा मात्रै गर्दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 धर्मीहरूले दयाका कुरा गर्न जान्‍दछन् तर दुष्‍टहरूले सदा चोट पुर्‍याउने कुरा मात्र गर्दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 एकजना धर्मी मानिसले ग्रहणयोग्य कुरा बोल्न जान्दछ तर एकजना दुष्ट मानसिले यस्ता मात्रै शब्द बोल्छ जसले दुःख दिन्छ।

Viz kapitola kopírovat




हितोपदेश 10:32

Následuj nás:

Reklamy


Reklamy