हितोपदेश 10:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 धर्मी कहिल्यै उखेलिनेछैन; तर दुष्ट पृथ्वीमा स्थिर रहनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 धर्मात्मा कहिल्यै उखेलिनेछैन, तर दुष्ट मानिस पृथ्वीमा रहनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 धर्मीहरू सधैँ सुरक्षित रहन्छन् तर दुष्टहरू पृथ्वीमा रहनेछैनन्। Viz kapitolaपवित्र बाइबल30 धर्मी व्याक्ति कहिले डग्मगाउदैन तर दुष्ट मानिसहरू पृथ्वीमा टिक्ने छैनन्। Viz kapitola |