हितोपदेश 10:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ; तर दुष्टका आयुचाहिँ घटाइन्छ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 परमप्रभुको डरले जीवनको आयु थपिन्छ, तर दुष्टको आयु घटाइन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 परमप्रभुको आज्ञापालन गर र तिमी दीर्घायु हुनेछौ, दुष्टहरू समय नपुगी मरिजान्छन्। Viz kapitolaपवित्र बाइबल27 परमप्रभुको भयले मानिसको आयु बढाइ दिन्छ, तर दुष्ट मानिसको आयु घटूनेछ। Viz kapitola |