Online Bible

- Reklamy -




हितोपदेश 10:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ, तर मूर्खहरू विवेकको अभावले मर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 धर्मीका ओठले धेरैलाई तृप्‍त गराउँछन्, तर बुद्धिको अभावले नै मूर्खहरू मर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 धर्मी मानिसको बोलीले धेरैलाई लाभ गराउँछ तर मूर्खताले आफ्‍नै नाश गर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 ईमान्दार मानिसका वचनहरूले धेरै मानिसहरूलाई सहायता गर्छ, तर एउटा मूर्खको मूर्ख्याईंले उसलाई मार्छ।

Viz kapitola kopírovat




हितोपदेश 10:21

Následuj nás:

Reklamy


Reklamy