हितोपदेश 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन र आफ्नी आमाको शिक्षालाई नत्याग। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हे मेरो छोरा, आफ्नो बुबाको आदेश सुन् र आफ्नी आमाको शिक्षा नत्याग्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ए मेरो छोरो, तेरा आमा-बुबाले भनेका कुरा ध्यान दिएर सुन् Viz kapitolaपवित्र बाइबल8 हे मेरो छोरो, आफ्नो बाबुको कुरा सुन् जब उनले तिमीलाई प्रशिक्षण दिन्छन् अनि आफ्नी आमाले दिएको शिक्षालाई अवहेलना नगर। Viz kapitola |