Online Bible

- Reklamy -




हितोपदेश 1:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 बुद्धिमान्‌ले सुनोस् र तिनीहरूका ज्ञान बढाऊन्; र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्—

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 बुद्धिमान्‌ले सुनून्‌ र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्‍यक्तिलाई अगुवाइ मिलोस्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यी उखानहरूले ज्ञानी मानिसहरूको ज्ञान भण्‍डार बढाउँछन् र पढे-लेखेकाहरूलाई बाटो देखाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 बुद्धिमान मानिसहरूले यी वचनहरू सुनेर अथवा पढेर आफ्नो ज्ञान बढाइ दिशा निर्देशन पाउँछन्। ती बुद्धिमानी मानिसहरूले यी वचनहरूबाट अझ वेशी ज्ञान विकास गराउँन सक्छन् र अझ ज्ञानी हुन्छन्। अनि त्यस्ता मानिसहरू जो समस्या समाधान गर्न निपुण छन् तिनीहरूले यी वचनहरूबाट अझ ज्ञान-आर्जन गर्छन्।

Viz kapitola kopírovat




हितोपदेश 1:5

Následuj nás:

Reklamy


Reklamy