हितोपदेश 1:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 आफ्नै पथभ्रष्टताले गर्दा सोझाहरू मर्नेछन्, र मूर्खहरूको आफ्नै लापर्बाहीले तिनीहरूलाई नाश गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 आफ्नै मनमानीपनले गर्दा निर्बुद्धिहरू मर्नेछन्, र मूर्खहरूको आफ्नै निश्चिन्तताले तिनीहरूमाथि नाश आइपर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तर अन्जान व्यक्तिहरू बुद्धिको तिरस्कार गरेका हुनाले मरेर जानेछन्, मूर्ख व्यक्तिहरू आफ्नै बेवास्ताले गर्दा नाश हुनेछन्। Viz kapitolaपवित्र बाइबल32 “अनुभवहीन मानिसहरू बरालिन्छन् अनि मर्छन्, मुर्खहरू कुनै विषयमा चिन्तित हुदैनन् अनि यसले तिनीहरूलाई नष्ट गर्नेछ। Viz kapitola |