हितोपदेश 1:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 बुद्धि बाहिर खुल्ला सडकमा चर्को सोरले कराउँछे; त्यसले सार्वजनिक चोकहरूमा आफ्नो आवाज उचाल्छे; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 बुद्धि सड़कहरूमा चर्को सोरले कराउँछ, त्यसले आफ्नो आवाज बजारहरूमा उचाल्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सुन्! बाटो-बाटो र बजारका चोकहरूमा बुद्धिले बोलाइरहेको छ, Viz kapitolaपवित्र बाइबल20 सुन! ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छे। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे। Viz kapitola |