हितोपदेश 1:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 हे मेरो छोराछोरी, तिनीहरूसित नजाओ; तिनीहरूका मार्गमा खुट्टै नटेक! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ए मेरो छोरो, त्यस्ता मानिसहरूसित नलाग्। तिनीहरूदेखि टाढै बस्। Viz kapitolaपवित्र बाइबल15 हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख। Viz kapitola |