Online Bible

- Reklamy -




हितोपदेश 1:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिमी हाम्रो साझेदार बन, यो धन हामी सबैको हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्‌नेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 आओ, हाम्रो साथ देओ र लुटेका माल हामी आपसमा बाँडौंला।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 यसकारण हामी सित आऊ अनि हामीलाई सहायता गर। हामीले लुटेर पाएको प्रत्येक चीजको भाग बराबरी बाँड्नेछौं।”

Viz kapitola kopírovat




हितोपदेश 1:14

Následuj nás:

Reklamy


Reklamy