हितोपदेश 1:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 हामी तिनीहरूलाई चिहानले जस्तै जिउँदै निलौँ; र सबै पातालमा जानेहरूलाई जस्तै पूरै निलौँ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 चिहानले निलेझैँ, र गहिरो भड्खालोमा परी त्यसको पीँधमा पुग्नेहरूलाई झैँ, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हामीले तिनीहरूलाई जिउँदा र असल-कुशल भेट्टाउँला तर हाम्रो काम सिद्धिंदा तिनीहरू मरिसकेका हुनेछन्! Viz kapitolaपवित्र बाइबल12 आऊ, हामी त्यस मानिसलाई जसरी चिहानले लाश निल्छ त्यसरी नै सम्पूर्णरूपले त्यसलाई निल्ने छौं, जसरी चिप्लेर कोही गहिरो खाल्डामा झर्छ त्यसरी नै त्यस मानिसलाई शुन्य पार्नेछौं। Viz kapitola |