फिलिप्पी 4:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एक पटकभन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्दा बढ़ी नै मेरो निम्ति सहायता पठायौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 थेसलोनिकेमा मलाई खाँचो पर्दा पनि तिमीहरूले नै एक-दुई पल्ट सहायता गर्यौ। Viz kapitolaपवित्र बाइबल16 जब म थिस्सालोनिकामा थिएँ धेरै पल्ट तिमीहरूले मलाई चाहिएको चीजहरू पठाई दियौ। Viz kapitola |