फिलिप्पी 4:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 म ख्रीष्टले दिनुभएको शक्तिले नै यी सबै कुरा गर्न सक्छु। Viz kapitolaपवित्र बाइबल13 म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ। Viz kapitola |