फिलिप्पी 1:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि मेरो कैदको कारणले गर्दा प्रभुमा धेरै विश्वासीहरू साहसी भएका छन्, र निडरतासाथ सुसमाचार प्रचार गर्न धेरै उत्साहित भएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन्, र परमेश्वरको वचन विनाडर बोल्नलाई झन् आँटिला भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 म कैदमा परेको हुनाले धेरैजसो भाइहरू प्रभुमा दरिला भएका छन् अनि तिनीहरू डरबिना सुसमाचार सुनाउन आँटिला हुँदै गएका छन्। Viz kapitolaपवित्र बाइबल14 म अझै बन्दी छु, तर धेरै जसो विश्वासीहरू सुसमाचार सहास र निर्भय साथ प्रचार गर्न सहासी बनिएका छन्। Viz kapitola |