Online Bible

- Reklamy -




फिलिप्पी 1:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 परिणाम स्वरूप सारा दरबारका पहरेदारहरू र बाँकी सबै मानिसहरूकहाँ म ख्रीष्‍टको निम्ति कैदमा रहेको हुँ भनी छर्लङ्ग भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यहाँसम्‍म कि महलका सारा गारद र सबै बाँकीकहाँ पनि मेरो कैद ख्रीष्‍टको निम्‍ति भएको हो भन्‍ने जाहेर भएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मैले ख्रीष्‍टलाई प्रचारेकोले म कैदमा परेको हुँ भन्‍ने दरबारका सबै सिपाही र अरू मानिसहरूलाई थाहा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 म किन बन्दी भएको छु त्यो स्पष्ट छ। म बन्दी छु किनभने म ख्रीष्टको विश्वासी हुँ। सम्राटका महलका सबै प्रहरीहरूले तथा सबै मानिसहरूले यो बुझेकाछन्।

Viz kapitola kopírovat




फिलिप्पी 1:13

Následuj nás:

Reklamy


Reklamy