फिलेमोन 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण तिमीले जे गर्नुपर्नेथियो, सो गर्नू भनी ख्रीष्टमा साहसी भएर मैले तिमीलाई आज्ञा गर्न सक्नेथिएँ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिमीले के गर्नुपर्ने हो, सो गर्न आज्ञा दिनलाई ख्रीष्टमा मलाई साहस भए तापनि, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यसैकारण ख्रीष्टमा तिम्रो साहसी दाजु भएर तिमीले के गर्नुपर्छ भनी आज्ञा गर्न सक्थें, Viz kapitolaपवित्र बाइबल8 तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु। Viz kapitola |