Online Bible

- Reklamy -




फिलेमोन 1:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यदि त्यसले तिम्रो केही हानि गरेको छ वा त्यो केही कुरामा तिमीप्रति ऋणी छ भने त्यो मेरो हिसाबमा राखिदेऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको तिनी ऋणी छन्‌ भने, सो मेरो हिसाबमा राखिदेऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यदि उनले केही बिराएका छन् भने या केही तिर्नुपर्ने कुरा छ भने मेरो नाउँमा राखिदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ।

Viz kapitola kopírovat




फिलेमोन 1:18

Následuj nás:

Reklamy


Reklamy