फिलेमोन 1:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 सुसमाचारको कारण म कैदमा हुँदा मलाई सघाउनलाई उसले तिम्रो स्थान लेओस् भनेर मैले उसलाई मसँग राख्न रुचाएको थिएँ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनलाई मसँगै राख्न म खुशी हुनेथिएँ, किनकि सुसमाचारको निम्ति मेरो बन्दी अवस्थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्तथिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सुसमाचारको कारण झ्यालखानमा भएको बेला तिम्रो साटो उनलाई नै मेरो हेर-विचार गर्न राख्नेथिएँ। Viz kapitolaपवित्र बाइबल13 म कारागारमा रहेको बेला मलाई सहायता गर्नका निम्ति म आफैं उसलाई यहाँ सुसमाचारको निम्ति राख्न चाहन्थें। मलाई सहायता गरेर उसले तिम्रो सेवा गर्ने थियो। Viz kapitola |