ओबदिया 1:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “हेर्, म तँलाई अरू राष्ट्रहरूका बीचमा सानो तुल्याउनेछु; तँलाई ज्यादै घृणा गरिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “हेर्, म तँलाई जाति-जातिहरूका बीचमा छुद्र तुल्याउनेछु। तँ अति नै तुच्छ हुनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले एदोमलाई भन्नुहुन्छ, “म तँलाई कमजोर पार्नेछु, सबैले तँलाई तुच्छ ठान्नेछन्। Viz kapitolaपवित्र बाइबल2 “एदोम, म तिमीलाई सब भन्दा सानो देश बनाई दिनेछु। मानिसहरूले तिमीलाई घृणा गर्नेछन्। Viz kapitola |