गन्ती 9:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “इस्राएलीहरूलाई यसो भन्: ‘तिमीहरूमध्ये कोही अथवा तिमीहरूका सन्तान लासलाई छोएको कारण अशुद्ध भयो भने अथवा टाढाको यात्रामा छन् भने पनि तिनीहरूले याहवेहको निस्तार चाड मनाउन सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “इस्राएलीहरूलाई यसो भन्: ‘तिमीहरूका परिवारमा मुर्दा छोएर कोही अशुद्ध भएको छ, अथवा टाढ़ा-टाढ़ा परदेश गएको छ भने पनि त्यसले परमप्रभुको निस्तार-चाड़ मानोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “इस्राएलीहरूलाई यसो भन्, ‘तिमीहरू कोही वा तिम्रा कुनै सन्तान लाश छोएर अशुद्ध भएको छ वा टाढा यात्रामा गएको छ तर त्यसले निस्तार-चाड मनाउन चाहन्छ नै भने Viz kapitolaपवित्र बाइबल10 “इस्राएलका मानिसहरूलाई यसो भन। यो नियम तिनीहरू र तिनीहरूका भावी सन्तानहरूका निम्ति हो। यदि कसैले एउटा मुर्दालाई छुन्छ अनि अपवित्र हुन्छ अथवा कोही टाडा गएका छन् यस्तो दुवै अवस्थामा पनि उसले यो निस्तार चाढ मनाउनु पर्छ। Viz kapitola |