गन्ती 8:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूलाई शुद्ध पार्नका निम्ति तैँले यसो गर्नू: तिनीहरूमाथि शुद्धीकरणको पानी छर्कनू। त्यसपछि तिनीहरूले शरीरका रौँहरू पूरा खौरिऊन्। अनि तिनीहरूका कपडाहरू धोऊन्। यसरी तिनीहरूले आफूलाई शुद्ध पार्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूलाई शुद्ध पार्नलाई तैंले यसो गर्: तिनीहरूमाथि शुद्धीकरणको पानी छर्किदे, र तिनीहरूले आफ्नो शरीरका जम्मै रौँ काटेर आ-आफ्ना लुगा धोई आफूलाई शुद्ध तुल्याऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यस प्रकारले शुद्ध गर्, शुद्धी गराउने पानी तिनीहरूमाथि छर्किंदै र आ-आफ्ना शरीरका रौँहरू जम्मै खौरेर वस्त्र धुन लगा। तब तिनीहरू शुद्ध हुनेछन्। Viz kapitolaपवित्र बाइबल7 तिनीहरूलाई शुद्ध पार्नको निम्ति तिमीले यसो गर्नुपर्छ तिनीहरू माथि शुद्धीकरणको पानी छर्किदेऊ र त्यस पानीले तिनीहरूलाई शुद्ध तुल्याउँछ। त्यसपछि तिनीहरूले आफ्नो शरीरको सम्पूर्ण रौं काटुन् अनि आफ्नो लुगाहरू धोऊन् र तिनीहरू यसरी शुद्ध हुन्छन्। Viz kapitola |