Online Bible

- Reklamy -




गन्‍ती 8:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “हारूनलाई भन्, ‘जब तैँले सात वटा बत्तीहरू बाल्नलाई तयार गर्छस्, ती सातै वटा बत्तीहरूले सामदानको अगिल्तिरको ठाउँमा प्रकाश देऊन्।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “हारूनलाई भन्‌: ‘तैंले सात बत्तीहरू स्‍थापना गर्दा तिनले सामदानका अगिल्‍तिरको क्षेत्रलाई प्रकाश देऊन्’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “हारूनलाई भन् कि त्‍यसले सातवटा पानसहरू सामदानमा राख्‍दा सामदानको अघिल्‍तिर प्रकाश पर्ने गरी राखोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “हारूनलाई भन जब तिमी बत्तीहरू जलाउँछौ, सातवटा बत्तीहरूले सामदानको अघिको क्षेत्रमा प्रकाश पार्नु पर्छ।”

Viz kapitola kopírovat




गन्‍ती 8:2

Následuj nás:

Reklamy


Reklamy