गन्ती 8:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसरी तैँले लेवीहरूलाई अरू इस्राएलीहरूबाट अलग पार्नू। यसरी लेवीहरू मेरा हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसरी तैंले लेवीहरूलाई अरू इस्राएलीहरूबाट अलग गर्, र लेवीहरू मेरा हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यस प्रकारले लेवीहरूलाई अरू इस्राएलीहरूदेखि अलग गर्नू र तिनीहरू मेरा हुनेछन्। Viz kapitolaपवित्र बाइबल14 तिमीले तिनीहरूलाई इस्राएलका अरू मानिसहरूबाट छुट्टयाउनु पर्छ कारण लेवीहरू मेरा हुनेछन्। Viz kapitola |