गन्ती 8:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 लेवीहरूलाई हारून र त्यसका छोराहरूका अगाडि उभिन लगा। अनि तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहकहाँ प्रस्तुत गर्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तैंले लेवीहरूलाई हारून र त्यसका छोराहरूका सामुन्ने खड़ा गराएर परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा तिनीहरूलाई अर्पण गर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “हारून र त्यसका छोराहरूका अघि उभ्याएर लेवीहरूलाई विशेष भेटीका रूपमा मलाई चढा। Viz kapitolaपवित्र बाइबल13 यसरी पूजाहारी हारून र तिनका छोराहरूको सहायताको निम्ति तिमीले लेवीहरूलाई नियुक्त गर र त्यसपछि लेवीहरूलाई तिमीले परमप्रभुको निम्ति विशेष उपहार स्वरूप चढाऊ। Viz kapitola |