गन्ती 7:87 - पवित्र बाइबल नेपाली समकालीन संस्करण87 होमबलिका निम्ति ल्याइएका पशुहरूको जम्मा संख्या, बाह्र वटा बहरहरू, बाह्र वटा भेडाहरू, बाह्र वटा एकवर्षे थुमाहरू थिए; जसको साथमा तिनीहरूको अन्नबलि पनि थियो। पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोकाहरू प्रयोग गरिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण87 होमबलिको निम्ति, तिनका अन्नबलिसमेत, बाह्र वटा साँढ़े, बाह्र वटा भेड़ा र बाह्र वटा एक वर्षे थुमा थिए र पापबलिको निम्ति बाह्र वटा बोका थिए। Viz kapitolaपवित्र बाइबल87 होमबलिको निम्ति चढाइएका पशुहरू जम्मा बाह्रवटा जवान गोरू, बाह्रवटा एक बर्षका पाठा भेंडा, तिनीहरूलाई चाहिने अन्नबलि सहित बाह्रवटा थुमाहरू र पापबलिको निम्ति बाह्रवटा बोकाहरू थिए। Viz kapitola |