Online Bible

- Reklamy -




गन्‍ती 7:84 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

84 वेदीको अभिषेक हुँदा इस्राएली अगुवाहरूको समर्पणको भेटी यही थियो: चाँदीका बाह्र वटा थालहरू, चाँदीका बाह्र वटा छर्कने बाटाहरू र सुनका बाह्र वटा कचौराहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

84 वेदीका अभिषेकको दिन त्‍यसको अर्पण-कार्यमा इस्राएलका कुलनायकहरूले चढ़ाएका भेटी यी नै थिए: बाह्र वटा चाँदीका थाल, बाह्र वटा चाँदीका छर्कने बाटा, र बाह्र वटा सुनका धुपौरा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

84-88 वेदी अर्पण गर्नलाई ती बाह्र जना मुखियाहरूले ल्‍याएका जम्‍मा भेटी यस प्रकारका थिए: बाह्रवटा चाँदीका बटुको र बाह्रवटा चाँदीका भाँडाहरू, जसको जम्‍मा ओजन सत्ताईस किलो अनि ६ सय ग्राम थियो, धूपले भरिएका बाह्रवटा सुनका धुपौरा, जसको पूरा ओजन एक किलो तीन सय बीस ग्राम थियो, होमबलिको निम्‍ति बाह्रवटा साँढे, बाह्रवटा भेडा र बाह्रवटा एकवर्षे भेडाका थुमाहरू र तीसित चढाइने अन्‍नबलिका सामान, पापबलिको निम्‍ति बाह्रवटा बाख्राहरू, मेलबलिको निम्‍ति चौबीसवटा साँढे, साठीवटा भेडा र साठीवटा बाख्राहरू र साठीवटा एकवर्षे भेडाका थुमाहरू।

Viz kapitola kopírovat

पवित्र बाइबल

84 मोशाले वेदी अभिषेक गरेको समयमा इस्राएली मानिसहरूका कुल नायकहरूले चढाएका उपहार यिनीहरू नै थिए। बाह्रवटा चाँदीको थाल, बाह्रवटा चाँदीको भाँडा, बाह्रवटा सुनको ठूलो धूपौरो।

Viz kapitola kopírovat




गन्‍ती 7:84

Následuj nás:

Reklamy


Reklamy