Online Bible

- Reklamy -




गन्‍ती 7:83 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

83 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। एनानका छोरा अहीराको भेटी यही थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

83 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। एनानका छोरा अहीराको भेटी यही थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

83 अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। एनानको छोरा अहीराले चढाएको बलि यिनीहरू नै हुन्।

Viz kapitola kopírovat




गन्‍ती 7:83

Následuj nás:

Reklamy


Reklamy