गन्ती 7:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि मरारीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार चार वटा गाडाहरू र आठ वटा गोरुहरू दिए। यी सबै कामहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 चार वटा गाड़ा र आठ वटा गोरु हारून पूजाहारीका छोरा ईतामारको अधीनमा काम गर्ने मरारीहरूलाई तिनीहरूको कामअनुसार तिनले दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अनि चार गाडा र आठ गोरु मरारीहरूलाई दिए। तिनीहरूका सबै काम हारूनको छोरा ईतामारको आदेशमा गरिनुपर्थ्यो। Viz kapitolaपवित्र बाइबल8 तिनले चारवटा गाड़ाहरू र आठवटा गोरूहरू पूजाहारी हारूनका छोरा ईतामारको निर्देशनमा काम गर्नलाई मरारीहरूलाई दिए। Viz kapitola |