गन्ती 7:71 - पवित्र बाइबल नेपाली समकालीन संस्करण71 अनि मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। अम्मीशद्दैका छोरा अहीएजेरको भेटी यही थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण71 मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। अम्मीशद्दैका छोरा अहीएजेरको भेटी यही थियो। Viz kapitolaपवित्र बाइबल71 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीशद्दैनको छोरो अहीएजेरले चढाएको बलिहरू यिनीहरू नै हुन्। Viz kapitola |