गन्ती 7:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू, पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। हेलोनका छोरा एलिआबको भेटी यही थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। हेलोनका छोरा एलीआबको भेटी यही थियो। Viz kapitolaपवित्र बाइबल29 मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। हेलोनको छोरो एलीआबको उपहार यस्तो थियो। Viz kapitola |