Online Bible

- Reklamy -




गन्‍ती 7:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जब मोशाले समागम पाल खडा गरिसिद्ध्याए, तब तिनले त्यो स्थान र त्यसमा भएका सबै सरसामानहरूलाई अभिषेक गरेर पवित्र तुल्याए। तिनले वेदी र त्यसमा भएका सबै भाँडाहरूलाई पनि अभिषेक गरेर पवित्र तुल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मोशाले पवित्र वासस्‍थान खड़ा गरिसकेपछि, त्‍यसलाई र त्‍यसका सबै सरसामानहरू, र साथै वेदी र त्‍यसका सबै भाँड़ाकुँड़ाहरू अभिषेक गरी अर्पण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मोशाले परमप्रभु बास गर्ने पवित्र पाल खडा गरिसकेको दिन पवित्र पाल र वेदी, तिनका सारा सर-सामानसहित अभिषेक गरी चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 जब मोशाले पवित्र पाल खड़ा गरी सके उसले यसलाई अभिषेकद्वारा परमप्रभुमा समर्पण गरे अनि पवित्र पाल, यसको वस्तुहरू, वेदी अनि यससित भएका सबै कुराहरू बनाए।

Viz kapitola kopírovat




गन्‍ती 7:1

Následuj nás:

Reklamy


Reklamy