Online Bible

- Reklamy -




गन्‍ती 6:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 “ ‘नाजिरीहरूले दिन सक्ने अरू कुराबाहेक तिनीहरूले आफूलाई याहवेहका निम्ति समर्पण गरेअनुसार, तिनीहरूले भाकल गरेको भेटीको विषयमा तिनीहरूका लागि नियम यही हो। नाजिरीको नियमअनुसार तिनीहरूले गरेको भाकल पूरा गर्नैपर्छ।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 “‘नाजिरीले गर्ने भाकलको नियम यही हो। त्‍यसले आफूलाई अर्पण गरेबमोजिम परमप्रभुलाई चढ़ाउने भेटी यी नै हुन्‌। आफूले गरेको भाकल नाजिरीको नियमअनुसार सम्‍पूर्ण रूपले त्‍यसले पालन गर्नुपर्छ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 “यी नियमहरू नाजिरीका निम्‍ति हुन्। तर यदि नाजिरीले आफ्‍नो भाकलअनुसार चाहिएको भन्दा बढी वा ठूलो भेटी चढाउने प्रतिज्ञा गरेको छ भने त्‍यसले सो प्रतिज्ञा ठीक गरी पूरा गर्नुपर्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

21 “यी नियमहरू नाजिरीले परिपूर्ण गर्ने शपथ हुन्। त्यस व्यक्तिले यी सब चीजहरू परमप्रभुलाई चढाउनै पर्छ। यदि कसैले यस भन्दा अधिकको भाकल गर्छ भने तब उसले आफ्नो वचन राख्नु नै पर्छ। तर उसले यी नियमहरू नाजिरीको निम्ति राख्नु पर्छ।”

Viz kapitola kopírovat




गन्‍ती 6:21

Následuj nás:

Reklamy


Reklamy