गन्ती 5:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तर यदि त्यसले आफूलाई अशुद्ध पारेकी छैन र शुद्ध छे भने त्यो आफ्नो दोषबाट मुक्त भएर छोराछोरीहरू जन्माउन सक्ने हुनेछे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर त्यो स्त्री नबिग्रिएकी र साध्वी नै छे भने, त्यो निर्दोषी ठहरिएर गर्भवती हुन सक्नेछे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तर त्यो निर्दोष भए त्यसलाई केही हानि हुनेछैन र गर्भवती हुन सक्नेछ। Viz kapitolaपवित्र बाइबल28 तर यदि त्यो स्त्री आफ्नो पतिसित विश्वासघात नगरी पवित्र रहेकी छे भने त्यो स्वभाविक रहन्छे अनि नानीहरू जन्माउन योग्यकै रहन्छे। Viz kapitola |