गन्ती 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 इस्राएलका मानिसहरूलाई भन्: “यदि कुनै मानिसकी पत्नी बरालिएर त्यसले आफ्नो पतिलाई विश्वासघात गरी, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “इस्राएलीहरूलाई भन्: कसैकी पत्नी बरालिएर त्यसले आफ्नो पतिप्रति विश्वासघात गरेर Viz kapitolaसरल नेपाली पवित्र बाइबल12-14 परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, “यस्तो हुन सक्छ कि कुनै पुरुषले आफ्नी स्वास्नी आफूप्रति अविश्वासी भएकी छे र पर-पुरुषसित सुतेर आफैंलाई अपवित्र तुल्याएकी छे भनी शङ्का गर्न सक्छ। तर लोग्नेचाहिँले त्यो कुरा हो भनी जानेको नहोला किनभने स्त्रीले त्यो कुरा गुप्तमा राखेकी होली वा कोही साक्षी थिएन होला वा त्यो दुष्कर्मकै बेलामा स्त्री पक्राउ परेकी थिई होली। यस्तो पनि हुन सक्छ कि बिनाकारण अथवा स्वास्नी अविश्वासयोग्य हुँदै नभएकी छे भने पनि लोग्नेले चाहिँ शङ्का गर्न सक्दछ। Viz kapitolaपवित्र बाइबल12 “इस्राएलका मानिसहरूलाई यी कुराहरू भन: एकजना पुरूषकी पत्नी त्योसँग विश्वासघाती हुन सक्छे। Viz kapitola |