गन्ती 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब छाउनी सार्नुपर्ने हुन्छ, तब हारून र उसका छोराहरू भित्र गएर छेक्ने पर्दा तल झारून् र साक्षी पाटीको सन्दुकलाई ढाकून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 छाउनी प्रस्थान गर्दा हारून र त्यसका छोराहरू भित्र गएर छेक्ने पर्दा उतारी गवाहीको सन्दूक त्यसैले ढाकिदेऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले मोशालाई यी तल लेखिएका आदेशहरू दिनुभयो। जब छाउनी उठाउने समय हुन्छ, तब हारून र तिनका छोराहरू पवित्र पालमा गएर करारको सन्दुकको सामुन्ने लाएको पर्दा हटाएर त्यसले सन्दुकलाई ढाक्नेछन्। Viz kapitolaपवित्र बाइबल5 “जब इस्राएलीहरू नयाँ क्षेत्रमा सर्न तयार हुन्छन्, हारून र तिनका छोराहरूले भेट हुने पाल पर्दा तल झार्नु पर्छ अनि यसले करारको सन्दूकलाई ढाक्नु पर्छ। Viz kapitola |