Online Bible

- Reklamy -




गन्‍ती 4:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेकलाई तिनीहरूको काम र के बोक्नुपर्ने हो, त्यो जिम्मेवारी सुम्पिदिएका थिए। यसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार गन्ती गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 आ-आफ्‍नो सेवा र भारी बोक्‍ने कामअनुसार मोशाद्वारा परमप्रभुको आज्ञाबमोजिम तिनीहरू नियुक्त भएका थिए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले तिनीहरूलाई गने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेक मानिसको नाम लेखियो अनि परमप्रभुले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार प्रत्‍येक मानिसलाई आ-आफ्‍नो काम गर्ने वा केही कुरो बोक्‍ने कामको जिम्‍मेवारी दिइयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

49 परमप्रभुको आज्ञा अनुसार नै मोशाले प्रत्येक मानिसको गन्ती गरेका थिए। प्रत्येक मानिसलाई उसले के बोक्नु पर्थ्यो उसलाई भनिएको थियो। यो परमप्रभुले भन्नुभए जस्तै गरिएको थियो।

Viz kapitola kopírovat




गन्‍ती 4:49

Následuj nás:

Reklamy


Reklamy