गन्ती 4:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण47 भेट हुने पाल बोक्ने र सेवाको काम गर्न आउने तीस वर्षदेखि माथि पचास वर्ष उमेरसम्मका सबै मानिसहरूका Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 तीसदेखि लिएर पचास वर्षसम्मको उमेरका सबै जो भेट हुने पालमा सेवा गर्ने र भारी बोक्ने काममा नियुक्त भएका थिए, Viz kapitolaपवित्र बाइबल47 तीसदेखि पचास बर्ष उमेर भएका र भेट हुने पालमा काम गरेका सबै मानिसहरूको तिनीहरूले गन्ती गरे। तिनीहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइयो। तिनीहरूले यात्रा गर्दा भेट हुने पाल बोक्ने काम गरे। Viz kapitola |