गन्ती 4:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 अनि चोकका चारैतिरका खम्बाहरू त्यसका आधारहरूका साथमा, पालका किलाहरू, डोरीहरू, सबै सामानहरू र त्यसमा प्रयोग गरिने सबै कुराहरू बोकून्। हरेक मानिसलाई उनीहरूले बोक्नुपर्ने कुराहरू तोकिदिनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 साथै चारैतिरको चोकका खामाहरू, र तिनका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सरसामान, र यिनीहरूको प्रयोगसम्बन्धी सब कुराहरू तिनीहरूले बोकून्। तिनीहरूमध्ये प्रत्येकलाई आफैले बोक्ने निश्चित सरसामानहरू खटाउनू। Viz kapitolaपवित्र बाइबल32 वरिपरिका आँगनका खम्बाहरू र तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सामानहरू र यी सब सामानहरूसित सम्बन्धित सर-सामानहरू तिनीहरूले बोकुन्। Viz kapitola |