गन्ती 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्मका पुरुषहरू सबैलाई गन्ती गर्नू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 ती भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्मको उमेरका सबैलाई गन्ती गर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र तीसदेखि पचास वर्षसम्म उमेर भएका र परमप्रभुको पवित्र पालमा सेवा गर्न योग्यका सबै मानिसका नाम लेख्नू। Viz kapitolaपवित्र बाइबल3 भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास बर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर। Viz kapitola |