गन्ती 4:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 “तिनीहरूले समागम पालका पर्दाहरू, भेट हुने पाल, त्यसको छोप्ने र त्यसको बाहिरी ढाक्ने नरम छाला, भेट हुने पालको प्रवेशद्वारका पर्दाहरू, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 पवित्र वासस्थानका पर्दाहरू, भेट हुने पाल, त्यसको छत, र त्यसमाथि रहने सीलका छालाको छत, र भेट हुने पालको ढोकाको पर्दा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 पवित्र पाल, त्यसका भित्री र बाहिरी पर्दाहरू, त्यस माथिको ढाक्ने असल छालाको तन्ना, ढोकाको पर्दा, Viz kapitolaपवित्र बाइबल25 पवित्र स्थानको पर्दाहरू, भेट हुने पाल, त्यसको छाना र त्यसमाथि रहने नरम छालाको आवरण अनि भेट हुने पालको ढोकाको पर्दा तिमीहरूले बोक्नु पर्छ। Viz kapitola |