Online Bible

- Reklamy -




गन्‍ती 36:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब इस्राएलीहरूका निम्ति पचासौँ उत्सव वर्ष आउँछ, तब तिनीहरूका अधिकारको भाग तिनीहरूले विवाह गरेका कुलमा थपिनेछ। अनि तिनीहरूको पैतृक सम्पत्ति हाम्रा पुर्खाहरूका अधिकारबाट खोसिनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 इस्राएलीहरूका पुनर्स्‍थापनाको वर्ष आउँदा ती स्‍त्रीहरूको पैतृक-सम्‍पत्ति पनि विवाह गरेर गएको कुलकै सम्‍पत्तिमा थपिनेछ। यसरी हाम्रा पुर्खाको कुलको पैतृक-सम्‍पत्ति हामी गुमाउनेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पुनर्स्‍थापनको वर्षमा जब सबै बिक्री भएका सम्‍पत्तिहरू तिनका पहिलेका मालिकहरूलाई फिर्ता दिइन्‍छन्, सलोफादका छोरीहरूका सम्‍पत्ति तिनीहरूले विवाह गरेका कुलका सम्‍पत्तिसित सधैँको निम्‍ति गाभिनेछ। र हाम्रा कुलको सम्‍पत्ति घटेर जानेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 इस्राएलीहरूको पुनर्स्थापनाको समय आउँछ र ती केटीहरूको पैतृक सम्पति तिनीहरूले विवाह गरेको पुरूषहरूको कुलमा मिल्नेछ र यसरी हामीले हाम्रो पिता-पूर्खाहरूबाट पाएको हाम्रो देशको भूमि गुमाउने छौनौं।”

Viz kapitola kopírovat




गन्‍ती 36:4

Následuj nás:

Reklamy


Reklamy